आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौ / आज नेपाली बजारमा धेरैजसो देशको मूल्य ओरालो लागेको छ । आज बिहिबार अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै आज मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७३ पैसा रहेको छ । भने बिक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ८८ पैसा रहेको छ । भने बिक्रिदर ७८ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तैगरी आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा रहेकोछ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७२ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७४ रुपैयाँ ५० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६रुपैयाँ १४ पैसा छ भने

र १४७ रुपैयाँ ९२ पैसा रहेको छ । साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । बहराईन दिनारको खरिददर २९९ रुपैयाँ ७५ पैसा रहेको छ । भने बिक्रिदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:३२