भाइरल गर्ल ‘भद्रगोल’ कि ‘मुन्नी’: प्रियाना आचार्य

काठमाडौं ३१ असार /  टेलिभिजनवाट प्रशारित हाँस्य श्रृङ्खला भद्रगोलमा नयाँ पात्र ‘मुन्नी’ अहिले दर्शकका लागि चर्चाको विषय बनेकी छिन् ।

प्राय हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडवाटै चर्चाको विषय बनिन् ।

प्रियाना आचार्य उर्फ मुन्निलाई भद्रगोल सम्म (दिपक आचार्य) काकुले नै लगेका थिए

थिएटरकी कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो । उनको अभिनयसंगै सुन्दरताको दर्शकले तारिफ गरेका छन् ।

युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझिन्छ ।

थिएटरमा मुन्नि र काकु

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १९:१२