युएईको आबुधाबीमा नेपाली कामदार बोकेको गाडी दुर्घट्ना :  ५ जनाको मृत्यु

युएई, २ माघ‏ / युएईको आबुधाबीमा महिला कामदार बोक्ने गाडी दुर्घट्ना हुँदा ५ जनाको ज्यान गएको छ ।

दुर्घटना भएको बसमा २४ जना कामदार भएको जनाइएको छ । जसमध्ये १८ जना नेपाली, ६ जना श्रीलंका र अफ्रिकी मुलकका महिला कामदार रहेको बताइएको छ ।

दुर्घट्नामा परी घाइते भएकाहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्य समाचार

आज नेपाली बजारमा धेरैजसो देशको मूल्य ओरालो लागेको छ । आज बिहिबार अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै आज मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७३ पैसा रहेको छ । भने बिक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ८८ पैसा रहेको छ । भने बिक्रिदर ७८ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तैगरी आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा रहेकोछ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७२ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७४ रुपैयाँ ५० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६रुपैयाँ १४ पैसा छ भने

र १४७ रुपैयाँ ९२ पैसा रहेको छ । साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । बहराईन दिनारको खरिददर २९९ रुपैयाँ ७५ पैसा रहेको छ । भने बिक्रिदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार १३:५८