आस्था राउत र प्रहरी बिच के भएको थियोे ?  भिडियो हेर्नुहोस्

नेपाली चर्चित नायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तु’च्छ शब्द प्रयोग गर्दै गा’ली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘ड’न्ठे, पि’पा र प्यु’सा’ त बारम्बार भनिरहिन् ।

प्रहरीलाई गा’ली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – विमानस्थलमा महिला प्रहरीले दु*र्व्य’वहार गर्‍यो । तँ भन्यो । तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत मा’फी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक का*रवा’ही गर्ने जनाएको छ ।

आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच लफ’डा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गा’ली गरेकी थिइन् ।

उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दा’बी गरेकी छन्, तर उनको दाबी ग’लत ठहरिएको छ । तर उनकाे भिडियाे प्राप्त सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठ’ड्या’उँदै गएको देखिन्छ ।

के भएको थियो? एयरपोर्टबाट प्राप्त सिसिटिभी फूटेज हेर्नुहोस् :

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०९:३८