काठमाडौं / गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतवि’रुद्ध उजुरी दिनुभएको छ ।
विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि का’रबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।
श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गा’लीग’लौज र अ°भद्र व्यवहार गरेको भन्दै उजरी दिनुभएको हो । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दु°र्व्यवहार गरेको आ°रोप लगाएकी थिइन् ।