काठमाडौं / सरकारले महिला हिं’¥सा र कु’संस्कार अ’न्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ ।
तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई नि¥र्घात कु’टेका छन् ।
बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हा’तपात गरेका हुन् ।
महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आ’¥रोप लगाउँदै शाहले कु¥टेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् ।
‘मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गा’ली गर्यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथा¥नाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुट’¥पिट गर्यो ।’
(पत्र पत्रिका बाट )