महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै कु’टिए दुई महिला

काठमाडौं / सरकारले महिला हिं’¥सा र कु’संस्कार अ’न्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ ।

तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई नि¥र्घात कु’टेका छन् ।

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हा’तपात गरेका हुन् ।

महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आ’¥रोप लगाउँदै शाहले कु¥टेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् ।

‘मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गा’ली गर्‍यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथा¥नाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुट’¥पिट गर्‍यो ।’

(पत्र पत्रिका बाट )

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार ०१:२९