काठमाडौं / लामो समय देखि मु द्दामा अल्झिएका न्युज २४ नेपाल टिभिमा कार्यरत द्वय रबि लामिछाने र युबराज कडेल को आज सुनुवाइ भएको छ। उनी हरु दुबैले अदालत बाट सफाइ पाएको कुरा सिधाकुरा जनता सङ्गका कार्यक्रम प्रड्युसर दिपक बोहोराको फेसबुक लाइभ मार्फत जानकारी गराए।
सिधाकुरा जनता सङ्गका कार्यक्रम प्रस्तोता रबि लामिछाने र सहकर्मी युबराज कन्डेल बिगत लामो समय देखि पत्रकार शा लि क रा म पुडासैनीको आ त्मा ह त्यादु रु त्साहान मु द्दा को तारिख खेप्दै आइ रहेका थिए।
अनि हरुको आज सफाइ मिले पछि खुसी हुँदै सम्पुर्ण मिडिया कर्मी, न्याय प्रेमी जनता र अधिबक्ता लाई समेत धन्य वाद दिए। यसै क्रममा प्रड्युसर दिपक बोहोराले मिडिया कर्मी हरु सङ्ग गरिएको कुराकानी को लाइभ गरेका थिए।
यो हेर्नुस् भिडियो ।