यसकारण रबि लामिछाने निर्दोष साबित भए !

काठमाडौं /आ’त्मह’त्या दु’रुत्साहन मु’द्दामा रवि लामिछानेसहित तीनै जनाले स’फाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार (माघ ५)मा आ’त्मह¥त्यादु’रुत्साहन गरेको क’सुरमा उनीहरु नि’र्दाेष रहेको भन्दै स’फाइ दिएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इ’जलासमा भएको दुवै प’क्षका का’नुन व्यवसायीको ब’हसपछि सो फै’सला भएको हो ।जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार दा’बी नपुगेकाले तीन जनालाई स’फाइ दिने फै’सला भएको छ।

स’फाई पाए लगतै संचारकर्मी सँग कुरा गर्दै सबै प्रति आभार प्रकट गरेका छन ।यस अघि रबि लामिछाने रा युबराज कडेल ध’रौटी बुझाएर थु’नामुक्त भएका थिए । पत्रकार शा’लिक’राम पु’डासैनीको र’हस्यमय नि’धन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्या’यिक हि’रासत बसेर गत भदौ ९ गते रि’हा भएका थिए ।पत्रकार पु’डासैनीको गएको साउन २० गते भएको र’हस्यमय नि’धन सम्बन्धमा साउन ३० गते छा’नबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्या’यिक हि’रासतमा राखेर अ’भियोग पत्र द’र्ता गरिएको थियो।

पत्र कार शा’लि’कराम पु’डासै’नीको र’हस्यमय नि’धनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुवि’रुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आ’त्मह’त्यादुरुत्साहन गरेको क’सुरमा अ’भियोग पत्र द’र्ता भएको थियो । दुवै प’क्षको का’नुन व्यवसायीको ब’हसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आ’देशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ ध’रौटी बु’झाएर रि’हा भएका थिएअस्मिता भने साधारण तारेखमा रि’हा भएकी थिइन् ।अ’भियोग पत्रमा उनीहरुवि’रुद्ध ५ वर्ष जे’ल स’जाय र ५० हजार ज’रिवानाको मा’ग गरिएको थियो ।

रि’हा भए पनि जिल्ला अदालतले विदेश जान अ’नुमति लिनुपर्ने, शा’लि’क’राम पु’डा’सैनी आ’त्म¥ह’त्याबारे कार्यक्रममा छ’लफल तथा ब’हस च’लाउन नपाउने र अदालतमा वि’चाराधीन विषयमा बो’ल्न नपाउने भन्दै ब’न्देज लगाएको थियो। उच्चले पनि जिल्लाकै आ’देश स’दर गरेको थियो।

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार १५:२०