यिनै हुन् रवि लामिछानेलाइ सफाइ दिने चितवनका मुख्य न्यायाधीश हेमन्त रावल

काठमाडौँ / पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुरुत्साहन कसुरमा मुद्दा चलाइएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवनका मुख्य न्यायाधीश हेमन्त रावलले सफाइ दिएका छन ।

रमा ओलि लेख्नुहुन्छ :

रबि लामिछाने दाई को मुद्दाको छिनोफानोमा कतिका खलखली पसिना आएका छन् डन भनाउदाहरु हल्लिएका छन् डनगरीहरू का धम्की आएका त पकै हुन नआएका भन्न सकिन्न त्यस्ता बकम्फुसे धम्कीहरू लाई चिब्लो ढुङ्गामा माछो पछ्छारे झै पछ्छारेर सर्वोच्च अदालतका सहायक प्रवक्ता न्यायाधीश हेमन्त रावल सरले न्याया जिबित भएको आज जनतालाई पुष्टि गराइ दिनुभयो। हेमन्त रावल सरलाई मेरो र आम जनताको तर्फबाट सलुट छ।

सम्मानित अदालत प्रति बिश्वास थियो,छ र रहिरहनेछ। आफुले जितेकोमा भन्दा जाल, झेल, प्रपन्च गरि निर्दोषलाई फसाउने षड्यन्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी छु। हाम्रालागि न्याय माग्नु हुने सबै,सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु।

बितेको कुरा बित्यो अब नयाँ उर्जाका साथ काम गर्ने प्रण गर्द्छु।आजबाट २७८ दिन भित्र रास्कोट सामुदायिक अस्पताल सप्पन्न हुने गरि निर्माण कम्पनीसङ सम्झौता(प्रक्रिया पुरा गरी) भएको छ। निर्माण ढिलो भए प्रत्येक दिनको २७५५२.१३ जरिवाना लाग्ने कुरा सम्झौतामै उल्लेख छ। आउदो शनिबार अस्पतालको शिलान्यास गर्दैछौ। बिस्तृत केही बेरमा फेसबुक LIVE मा मार्फत आउदैछु।

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार १९:४३