तेरो लागि रातो साडी किनेर ल्याएको थिएँ… यति लामो बाटो कसरी एक्लै हिँडु म ?

काठमाडौ / विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका हुनेबाला श्रीमान प्रकाशले मार्मिक स्टाटस लेखेका छन ।दुइ जनाका केहि तस्बिर राख्दै उनले स्टाट्स लेखेका हुन् ।

उनले स्टाट्समा आफुले रातो साडी किनेर ल्याएको बताएका छन ।स्टाट्समा भनिएको छ -तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस तर मलाई बिचमै छोडेर किन गैस ।

उनले दुखि हुदै लेखेका छन यति लामो बाटो कसरी एक्लै हिँडु म । प्रकासको स्टाटस यस्तो छ :

तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस तर मलाई बिचमै छोडेर किन गैस । यति लामो बाटो कसरी एक्लै हिँडु म । म नि छिट्टै आउछु तै सङ्ग न भुलिस मेरो वेट गरिस …..

यो पनि पढौ

कञ्चनपुर  / कञ्चनपुरको म’हेन्द्रनगरमा रहेको चम्मन चौकमा टि’प्परको ठ¥क्कर बाट एक यु’वतीको मृ¥त्यु भएको छ । भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको टि¥प्परको ठक्करबाट मृ¥त्यु भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र बहादुर चन्दले बताए । भाँ’सी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठ¥क्कर दिदा उनको घ¥टनास्थलमै मृ¥त्यु भएको हो ।

दशरथ चन्द नगरपालिका–१ गुरुखोला घर भएर पढाईका शिलशिलामा महेन्द्रनगर बस्दै आएकी र’मिताको टि¥प्पर चालक जयराज पनेरुको ला¥पर्बाहीका का¥रण घ¥टनास्थलमै मृ¥त्यु भएको हो । मृ¥तक यु¥वती जनज्योती बहुमुखी क्या’म्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत हुन् । यहि माघको १३ गते मृ¥तक भट्टको विवाहको तयारी चल्दै गरेको परिवार स्रोतले जनाएको छ । आफ्नै विवाहको कार्ड वितरणबाट डेरामा फर्कने क्र¥ममा टिप्परले अनिताको ज्या¥न लिएको हो ।

जोशी विल्डर्स एण्ड क¥स्ट्रक्सनको उ¥क्त टिप्परले ठ¥क्कर दिदा विवाहको तयारीमा रहेकी रमिताको अकालमै ज्या¥न गएको परिवारले जनाएको छ । रमिताको म¥हेन्द्रनगरमै बिहेको त¥यारी चलेको थियो । टि¥प्परको ठक्कर पछि महेन्द्रनगर पुरै त¥नावग्रस्त बनेको थियो । टि¥प्पर र चालक पनेरुलाई भने नि¥यन्त्रमा लिइएको प्रहरी प्र¥वक्ता चन्दले बताए ।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०८:०२