काठमान्डौ / बिवहाको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका श्रीमान प्रकाशले मार्मिक स्टाटस लेखेका छन ।दुइ जनाका केहि तस्बिर राख्दै उनले स्टाट्स लेखेका हुन् ।उनले स्टाट्समा आफुले रातो साडी किनेर ल्याएको बताएका छन ।
स्टाट्समा भनिएको छ -तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस तर मलाई बिचमै छोडेर किन गैस ।उनले दुखि हुदै लेखेका छन यति लामो बाटो कसरी एकलाई हिडु म।

रमिताको लागि प्रकाशले किनेको चुरा पोते
जिल्लाको भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। रमिताकाे प्रकाश टेरसँग विवाह हुँदै थियो। विवाहकाे निम्ताे दिनकै लागि उनी गोबरैया डेराबाट साइकलमा बजार निस्किएकी थिइन्।
रमितालाई टिपरको पछाडीको चक्काले टाउको कि’चेपछि घ’टनास्थलमा नै ज्या’न गएकाे थियाे। घ’टना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटरकाे दूरी पश्चिममा भएको हो। घ’टनापछि स्थानीयले टिपर आ’तङ्क बढेको भन्दै टिप्पर माथि ढु’ङ्गामुढा गरेका थिए।
भी’ड नियन्त्रण गर्न प्रहरीले केही रा’उण्ड आँश्’रुग्याँस प्र’हार गरेको थियो। स्थानीयले घ’टनाको सत्यतथ्य छा’नबिन गरेर दोषीलाई का’रवाहीको माग गरेका छन्। कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घ’टना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे।