सिम्रन पौडेल यस्तो अवस्थामा फेला परिन् ( भिडियो सहित )

काठमाडौँ / टिकटक बनाउन नपाएको झोकमा घर छाडेर हिँडेकी चितवनकी सिम्रन पौडेल फेला परेकी छिन् । उनका पति नबिन पौडेल, सिम्रनका ससुरा, सिम्रनकी आमा, जेठानी सबैले अहोरात्र खोजी गरेपछि विगत १ महिनादेखि परिवारको सम्पर्कमा नरहेकी सिम्रनलाई परिवारका सदस्यहरुले नै भारतमा पुगेर ल्याएका हुन् ।

यसबिचमा सिम्रनकी आमाले नबिन, उनका ससुरा, जेठानीलाई गम्भिर आरोप लगाएपछि मिडियामा आएकी टिकटकवाली सिम्रनकी जेठानीले केही रहस्यहरु भने यो भिडियोमा खोलेकी छिन् ।

अन्य समाचार / ‘कृ’ रिलिजको लामो समय पश्चात निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल नयाँ सिनेमा निर्देशनको तयारीमा रहेका छन् । उनले सिनेमाका लागी पछिल्लो समयका सर्चित गायक नितेशजंग कुँवर र अदिती बुढाथोकीलाई अभिनय गराउँदैछन् । निर्देशक पौडेलका अनुसार नयाँ सिनेमाका लागी उनीहरुलाई अफु गरिएको बताएका छन् । तर, बजारमा चलेको हल्लालाई सत्य मान्ने हो भने उनीहरु मूख्य भूमिकामा रहने पक्का भैसकेको छ ।

नेपाली सिने उधोगमा कुन बेला कस्को भाग्य चम्किन्छ भन्ने कुराको कुनै भर नै हुदैन । निरन्तर बर्षौ देखि संघर्ष गरिरहेका कलाकारहरूले पनि सोचेजती सफलताको स्वाद चाख्न पाएका छैनन् । यस्तै नेपाली सिने उधोगमा सफलताको स्वाद चाख्न नायिकाको रुपमा ‘फिल्म कृ’ मार्फत डेब्यु गरेकी अदिती बुढाथोकी यतिबेला ईन्स्टा र फेसबुकमा खुबै सक्रिय छिन ।

कृ मार्फत हालका सुपरस्टारको दर्जा पाएका अनमोल केसि संग उनले मुख्य भुमिका सहित नायिकामा डेयु गरिन । तर फिल्म रिलिज अघि उनको चर्चा खुबै चले पनि फिल्म रिलिज पछि भने उनी खासै चर्चामा रहिनन । त्यसपस्चात नेपाली फिल्ममा नदेखिएकी अदिती फेसबुक र ईन्स्टामा भने आफ्नो हट अवतारको फोटोहरु पोस्ट गर्दै रमाईरहेकी छन् ।

जाडोको मौसम चलिरहदा उनले पछिल्लो समय आफ्नो लोभलाग्दो शरीरलाई बिकिनिमा उतारेकी छन् । यद्यपि यो नै भने उनको पहिलो बिकिनी भने हैन । बेलाबेला उनी आफ्नो बिकिनि अवतारको फोटोहरुले सामाजिक संजाल तताईरहेकी हुन्छिन् । सार्बजनिक तस्वीरमा उनी मस्ती मुडमा रेड तथा बुट्टेदार बिकिनिमा समुन्द्री किनारमा छिन् ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ००:४०