हेलिकप्टर दुर्घटना : बाबू छोरी सहित ९ जनाको मृत्यु

काठमाडौं १३ माघ । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दु’र्घ’टना हुँदा बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको मृ’त्यु भएको छ ।

उक्त दु’र्घट’नामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्या’न गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

दु’र्घट’नामा परी ब्रायन्टको नि’धन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दु:ख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको नि’धनमा दु’ख व्यक्त गरेका छन् ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०३:२२