टिपरले केसरको ज्यान लिएपछि प्रेमिकाले गरिन आ’त्म’ह’त्या !

काठमाडौं / प्रदेश नम्बर ६ को मुटुमा भएको सडक दु’र्घटनामा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगरमा टिपरले कि’च्दा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले कि’च्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ। केशर सिंहको निधन पछि चोखो माया गर्ने उनकी प्रेमिकाले पिडा सहन नसकी आ त्म ह त्या गरेकी हुन्।

टिपरले सिंहलाई कि’चेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । प्रहरीका अनुसार सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्र’दर्शन भइरहेको छ।

प्रहरीले टिपर चालक र टिप्परलाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान सुरु गरिएको जानकारी दिएको छ । टिपर दु’र्घट’नासँगै २० वर्षको कलिलो उमेरमा लाखौं सपना तु’हाएर सिंह यो संसारबाट वि’दा भएका छन् ।

आफन्तहरुले यो दु’र्घटना नभई ह’त्या भएको आ’रोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन । पछिल्ला दिनहरुमा यस खालका घ’टनाहरु एकपछि अर्को गर्दै भइरहेका छन्।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १६:२५