बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं / आज माघ १५ गते बुधबार अमेरिकी डलरसहित बै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोेकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज सबै देशको विनिमयदर घटेको छ । हिजो भने सबै देशको विनिमयदर बढेको थियो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ। सोमबार डलर १ सय १४ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ९१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ३८पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ४ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०२:१९