क्रिकेटर सोमपाल कामीले प्रेमिका प्रतिभा सँग कसे लगनगाँठो

काठमाडौं  १६ माघ / क्रिकेटर सोमपाल कामी आज बैवाहिक जीवनमा बाधिएका छन् । लामो समयको प्रेम सम्बन्ध पछि प्रेमिका प्रतिभा घिमिरे सँग बिवाह गरेका हुन् ।

सोमपाल र धनगढीकी प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। चार बर्षको लामो प्रेमसम्बन्धलाई आज वाट बिवाहमा परिणत गरेका हुन् ।

तस्बिर : फेसबुकबाट

दुवैको घरबाट विवाहको दबाब आएपछि बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो।

Loading...
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ०५:२१