प्रियंका र आयुष्मानको विवाह फागुनमा

काठमाडौं १६ माघ / फिल्मनगरिमा प्रेम सम्बन्धकै कारणले चर्चामा आइरहने जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले यहि आउँदो फागुनमा लगन गाँँठो कस्ने भएका छन् ।

दुई बर्ष अगाडि इङ्गेेजमेन्ट गरेका यि जोडीले भर्खरै मात्र विवाहको मिति सार्वजनिक गरेका हुन् । फागुन १७ गते विवाह बन्धनमा बाधिन लागेकी प्रियंकाले केही दिन अगाडि धुमधामले ब्याचलर पार्टी मनाएका थिइन् ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीकाे विवाहको मिति तय भएको छ ।

कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंकाले ब्याचलर पार्टी थाइल्यान्डमा मनाएकी थिइन् । इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।

Loading...
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १५:५६