अन्तर्वार्तामा भक्कानिएर धरधरि रोइन् आस्था राउत ( भिडियो हेर्नुहोस्)

काठमाडौं १८ माघ / केही समय अगाडि सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको आस्था राउत प्रकरण अहिले साम्य भइसकेको छ । माघ १ गतेको घटना हो गायिका राउत सांगीतिक कार्यक्रमको लागि सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी जवान सँग भनानन भएपछि घटनाले उग्ररुप लिएको थियो ।

त्यसपश्चात प्रहरीले केहिदिन अगाडि प्रहरी एक दिन हिरासतमा राखेर राउतलाई धरौटीमा रिहा गरेका थिए । प्रहरी हिरासतबाट रिहा भएपछि गायिका राउतले इमेज टेलिभिजनको “हट सिट” कार्यक्रममा अन्तर्वार्ता दिएकी छन् ।

अन्तर्वार्ता दिँदादिँदै टेलिभिजन स्टुडियोमा वितेका घटनालाई सम्झिएर गायिका राउत भक्कानिएर रोएकी थिइन् । गहभरी आँसु लिएर उनले दिएको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।

तपाईं पनि हेर्नुहोस् :

 

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार १३:२०