काठमाडौं १८ माघ / केही समय अगाडि सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको आस्था राउत प्रकरण अहिले साम्य भइसकेको छ । माघ १ गतेको घटना हो गायिका राउत सांगीतिक कार्यक्रमको लागि सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी जवान सँग भनानन भएपछि घटनाले उग्ररुप लिएको थियो ।
त्यसपश्चात प्रहरीले केहिदिन अगाडि प्रहरी एक दिन हिरासतमा राखेर राउतलाई धरौटीमा रिहा गरेका थिए । प्रहरी हिरासतबाट रिहा भएपछि गायिका राउतले इमेज टेलिभिजनको “हट सिट” कार्यक्रममा अन्तर्वार्ता दिएकी छन् ।
अन्तर्वार्ता दिँदादिँदै टेलिभिजन स्टुडियोमा वितेका घटनालाई सम्झिएर गायिका राउत भक्कानिएर रोएकी थिइन् । गहभरी आँसु लिएर उनले दिएको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।
तपाईं पनि हेर्नुहोस् :