भाइरल भइरहेको सम्झना मगरको ‘ताजा समाचार’ भिडियो सहित हेर्नुहोस्

काठमाडौँ / गायिका सम्झनाले लामिछाने फेरी चर्चामा ‘शनिबार समाचार’ सार्बजनिक भए पछी निकै छोटो समयमा उक्त गीतको चर्चा चुलिएको छ ।

मायामा खेलवाड गरेको भन्दै लोकप्रिय गायिका सम्झना लामीछाने मगरले आउने शनिबार ताजा समाचार निकाल्ने बताएकी छिन । तर यो समाचार गितमार्फत रिलिज भएको हो ।

सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना र अश्विन मगरको अभिनय रहेको गितको शब्द संगित समेत स्वंम गायक सुरेशले नै तयार पारेका हुन । हेर्नुहोस यो रमाईलो भिडियो:

: हेर्नको लागी तलको लिंक :

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ००:२५