काठमाडौं / आज आइतबार नेपाली बजारमायूके पाउण्ड बाहेक सबै देशको विनिमयदर ओरालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ। भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
आज कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ६७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तैगरी मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।
भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ११ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।
भने आज यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ २३ पैसा रहेको छ।