प्रधानमन्त्री सँगै नेकपाका शिर्ष नेताहरुले एकसाथ बजाए बासुरी र सारङ्गी

काठमाडौं २१ माघ / मंगलबार बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सांगीतिक साँझ कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लोक बाजा बजाउँदै ।

प्रधानमन्त्रीले बासुरी बजाउँदै साथमा नेकपाका दुई शिर्ष नेताहरुले सारङ्गी रेटेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अन्य समाचार

रमाईलो टेलिभिजनका लागि ओरजिलन ईन्टरटेन्मेटको प्रस्तुति रहेको टेलिसिरियल दृष्टि र कुलखानदान यो साता पनि यूट्युवको ट्रेन्डिङ्गमा पर्न सफल भएका छन् ।

दृष्टि यो साता ६२ नम्बरमा पर्न सफल भयो भने कुल खानदान यो समचार तयार पार्दा सम्म ३९ नम्बरमा छ । पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत‘कुलखानदान’ मा नीर शाह, सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारीलगायत नव अभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १७:१२