विदेशबाट पैसा पठाउँदै हुनु हुन्छ भने एकपटक पढ्नुहोस्

काठमाडौं / आज शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर ओरालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ।भने आज कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। भने आज यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ६२ पैसा रहेको छ। भने त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय ४८पैयाँ ७ पैसा रहेको छ।

त्यस्तै बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९५ पैसा रहेको छ। भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ।

भने आज शुक्रबार युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०७:१८