कु’टिए पुन्य गौतम, बोल्दा बोल्दै सडकमा ढलेपछि ( भिडियो सहित )

काठमाडौ, माघ २४ । सामाजिक अभियन्ता तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिन निकै सक्रिय थिए । हेमा श्रेष्ठ, चितवनका सन्तोष सुनुवार लगायतका पि.डितहरुको पक्षमा पछिल्लो समय खुलेर वकालत गर्दै आइरहेका पुन्य पछिल्लो समय विबादमा समेत तानिदै आएका थिए ।

दर्जन बढी युट्युव च्यालन र केही अनलाइनका पत्रकारहरुसँग आफ्नो कुरा राखिरहेका बेला पुण्ड गौतम बोलीरहेकै समयमा एक्कासी ढल्न पुगेका छन् । उनी मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आ#कस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको छ । आखिर के भयो त पुण्यलाई ?

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०९:२२