लजालु रक्षा…

मुस्कान – लोकप्रिय हाँस्यटेलिसिरियल भद्रगोलकी मुख्य पात्र रक्षा श्रेष्ठ, पुर्ख्यौँली घर सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मिएकी उनी लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेकी छिन् ।

बिज्ञापनबाट अभिनय यात्रा सुरु गरेकी रक्षाले अहिलेसम्म दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छिन्,’भने’ उनि एक कुशल सञ्चारकर्मी समेत हुन्; ‘कलाकारिता सँगसँगै पत्रकारितालाई पनि अगाडि बढाईरहेकी रक्षा सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् भन्दा फरक नपर्ला उनको फेसबुकमा हरेक दिन नयाँ ताजा तस्बिरहरू अपलोड भइरहेको हुन्छ।’

लोकप्रिय हास्य टेलिसिरियल भद्रगोलमा मैच्याङ बनेर सबैको मन जितेकी रक्षा, राम्रो कथाबस्तु सहित प्रस्ताव आएमा फिल्ममा पनि काम गर्ने रुचि रहेको बताउँछिन् ।

 

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ११:०४