‘द डार्क एण्ड लाइट’ ट्रेलर

काठमाडौं / फिल्म ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर र गीत रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र बदलालाई देखाइएको छ ।

खालिङ सिस्टर्स मूभिज प्रा।ली।को ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । खेलाडी शेसुका राई फिल्मको ट्रेलरममा एक्सन अवतारमा देखेकी छिन् ।

फिल्ममा पिटरनिर्देशक अभिनेता पिटर खालिङ र सरस्वती भुजेलको संयुक्त लगानी रहेको छ ।फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।

फिल्ममा पिटर खालिङ, सरस्वती भुजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । प्रदर्शनमा आउने छ ।

Loading...
प्रकाशित मिति १ श्रावण २०७६, बुधबार ११:२२