श्रीमानले खाडीमा कमाएको ४० लाख लिएर श्रीमती भागेपछि…

झापाको दमक एक निवासी बलबहादुर श्रेष्ठ बिगत धेरै समयदेखि वैदेशिक रोजगारीका लागि खाडिमा पसिना बगाउदै थिए । निकै गरीबिका कारण आफ्नो परिवारकै लागि भनेर बलबहादुर श्रेष्ठले बिदेशीन पुगेको बताए ।

डाको छाडेर रुदै बलबहादुर निकै भावुक देखिन्थे । प्रेम बिबाह गरेका बलबहादुर र उनकी श्रीमतीबाट दुई सन्तान जन्मिएका छन । जेठी छोरी आठ बर्षकि र कान्छी छोरी सात बर्षकि छिन ।

निकै कलिला मुनालाई छाडेर गएकी निर्दयी आमाको कहाँ छिन कुन अवस्थामा छिन कसैलाई थाहा नभएको बताउछन श्रीमान । गाउँमा पनि धेरैतिर रिन लगाएर हिडेकी र फाइनान्स र सहकारीबाट गरि जम्मा १६ र आफुले बिदेशमा दुख गरेर कमाएको २२ लाख अनि अन्य टुक्रा टुक्री गरेर जम्मा ४२ लाख रिणमा डुबाएर फरार भएकी बताउदै श्रीमानले आँसु झारे । उनले भावुक हुँदै यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला तपाइँको मन रुनेछ

अन्य समाचार

अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन ।‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोख्रेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीलेसंगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो । भिडियो गायक पोख्रेलको अफ़िसिएल य़ुट्युव च्यानल मार्फत सावजनिक गरिएको छ ।

यसघि गायक पोख्रेलले ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । लोक आधुनिक , पप र रक गीत गाउन सक्ने पोख्रेल गायक संग संगै, गीतकार र संगीतकार समेत हुन् । उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ । ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोख्रेलले राखेका छन ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०१:५६