ललितपुरमा मुना कार्की र सोही घरमा काम गर्ने कामदाको रहस्यमय मृत्युु

काठमाडौं / मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीको घरमा भएको रक्ताम्य घटनामा सचिवकी पत्नी मुनाको पनि मृ’त्यु भएको छ ।  पूर्व सचिव कार्कीको घरमा साेमबार बिहान र’क्ताम्य घटनामा भएको हाे ।

घटनामा कामदार बिशेष चाैधरी मृ’त र सचिव पत्नी मुना रक्ताम्य अवस्थामा अचेत भेटिएकी थिइन् । रगतले लत्पत्तिएकाे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुर्याएपछि मृ’त्यु भएकाे पुष्टि गरिएकाे हाे ।

घटना कसले, किन र कसरी गरायाे ? भन्ने बारे खुलिसकेकाे छैन । घटनास्थल प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०९:४४