प्रेमीकाले अर्कै सँग विवाह गरेपछि एक युवाले सप्तकोशीमा हाम फाले

काठमाडौं २८ माघ / १० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गरेको फेसबुकमा लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हा¥म फा’लेका छन । सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलबाट हा’म फा’लेर एक युवक वे’पता भएका हुन । इटहरीका राजेश बानियाँले आज ४ बजे तिर पुलमा हा’म फालेको हुन ।

प्रत्यक्ष दर्शीका अनुसार उनी बिहान देखि नै बाइकमा ओहोर दोहोर गरिरहेका थिए । कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन् :

‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ

कोशी पुल माथि आँफूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हा¥म्फालेको स्थानीयले बताए । हाम¥फाले लगत्तै सशस्त्र प्रहरी चतरा ,इलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बे¥पत्ता उनको खोजी भईरहेको छ ।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १५:११