इटहरीमा घरको रेलिङबाट खसेर ६ बर्षिया बालिको मृत्युु

इटहरी २८ माघ / साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृ त्यु भएको छ ।

इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको नि धन भएको हो ।

घरको रेलि-ङबाट झरेको थिईन । ल-डेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृ-त्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । साथीहरु सँग खे-ल्ने क्रममा उनी ल-डेको थिईन ।

६ वर्षिय छोरीको निध-नसँगै परिवार र आफन्तहरु शो-कमा डु-वेका छन् । शो-क स-न्तृप्त परिवारप्रति भगवानले धै-र्यधारण गर्ने शक्ति प्रदान गरुन । हाम्रो तर्फतबाट सृष्टिलाई हार्दिक श्रद्धान्जली ।

अन्य समाचार

काठमाडौं । रवि लामिछानेले सञ्चालन गर्ने ‘द लिडर शो’ निर्णायकमा पूर्व प्रहरी डीआइजी रमेश खरेल र अधिकारवादी मोहना अन्सारीलाई थप्ने तयारी भएको छ । पाँच जना निर्यायक रहने उक्त शोको निर्णायकमा थप पूर्व डीआइजी खरेल र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारीलाई थप्न लागिएको हो ।

यसअघि नै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिस सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको नाम निर्णायकमा तय भइसकेको छ । ‍सो कार्यक्रम रियाली शोको फम्र्याटमा रहने बताइएको छ । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।

विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १७:४१