धादिङमा बसले स्कुटरलाई ठ’क्कर दिँदा नायिका महिमा सिलवालको मृ’त्यु

काठमाडौं, १ फागुन / पृथ्वी राजमार्ग धादिङ गजुरी २ चम्बासमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा चलचित्र अभिनेत्री महिमा सिलवाल रहेकी छिन् ।

भैरहवावाट काठमाडौं आउदै गरेको लु २ ख १३५ यात्रुबहाक बसले सिलवाल सबार बा ९८ प नम्बर ७०५८ स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा उनको घट’नास्थलमै मृ’त्यु भएको हो ।

स्कुटरमा रहेकी शर्मिला सिलवालको पनि उपचारको क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृ’त्यु भएको छ । दुर्घ’टनाबारे अनुस’न्धान भैरहेको प्रहरीले जनाएको छ ।

अभिनेत्री सिलवालले अप्रिल फुल, चियर्स, दानव, ढुङ्गे युग र नो स्मोकिङ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

Loading...
प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार ०३:२०