महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफ्नै छातीमा गो’ली हा’ने

सिन्धुली, ०२ फागुन / सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आ *त्म ह* त्या प्र,यास गरेका छन् ।

ड्यूटीमा रहकी महिला प्रहरीले प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अ’स्वीकार गरेपछि उनले आफैंलाई गो’ ली हा नेका हुन् ।

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइ,फल खो सेर आफैंलाई गो,ली हानेका हुन्। प्रहरी रायले आफ्नै दाहिने कोखामा गो ली हा,,नेका छन्।

प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वाद,विवाद भइ राइफल खोसेर रायले आ¥ त्म ह# त्याको प्रयास गरेका हुन्।

आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार ०७:५६