विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? एकपटक अवस्य पढ्नुहोला

काठमाडौं / आज शनिबार नेपाली बजारमा मेरिकी डलरसहित केही देशको विनिमयदर उकालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ। भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तैगरी आज बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ। भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

आज शनिबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। त्यस्तै आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ।

भने आज यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तै आज कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४४ पैसा रहेको छ।

भने आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५० पैसा र बिक्रिदर १ सय ४९ पैयाँ २८ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार ०५:५१