हेर्नुस् आजको विदेशी मद्रा विनियमदर

काठमाडौँ /नेपाल राष्ट्र बैंकले बिहीबार का लगाी जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५० पैसा र बिक्रीदर १४९ रुपैयाँ २८ पैसा रहेको छ ।

युरो एकको खरिददर १२३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२४ रुपैयाँ १४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १०:००