आज विदेशी मुद्राको भाउ, कुन देशको कति ? पढ्नुहोस्

काठमाडौं २ साउन । आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंका अनुसार आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यस्तै आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ९७ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०१:२७