बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं / आज फागुन ५ गते सोमबार यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्रबैकंलृे आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज स्थिर रहेको विदेशी मुद्राको विनिमयदर आज सोमबार केही घटबढ भएको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ४० पैसा रहेको छ।

यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०३:४७