महराले सफाइ पाएपछि पहिलो फोन प्रचण्डको , फोनमा भने यस्तो

काठमाडौं ०५  फागुन / पूर्वसभामुख कृष्णबहादुर महरा छुटेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दिएका हुन् । अध्यक्ष प्रचण्ड र नेता नेपालले फोन गरेर बधाइ दिँदा महरा डिल्लीबजार कारागारमा थिए।

काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि ब ला*त्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जे’ल चलान भएका महराको सांसद पद पनि पुर्नस्थापित हुने भएको छ। उनी आजै डिल्लीबजार कारागारबाट छुटेका हु न् ।

संसद सचिवालयकी एक कर्मचारीलाई जव,रजस्ती क*रणी गरेको अभियोगमा पुर्पक्षका लागि थुना”मा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १४:३३