बुढेसकालमा धुर्मुुस सुन्तली

काठमाडौं २ साउन / अहिले सामाजिक सन्जालमा बुढो देखाउने फेस एप धेरै रुचाइएको छ । समान्य ब्यक्ति देखी कलाकार सम्म, फेस एपमा आफ्नो फोटो फिल्टर गरेर आफु बुढेसकालमा कस्तो देखिन्छु भनेर आफुलाई हेर्दै छन् । अनि दङ्ग परेर फोटो पनि सेयर गर्दै छन् ।

त्यस्तै कलाकारहरुमा यो एपले निकै प्रभाव पारेको छ । हिजो मात्र दीपकराज गिरी , दीपा श्री निरौला , माग्ने बुढा , जितु नेपाल लगायतका थुप्रै सेलिब्रेटीहरुले आफ्नो बुढ्यौली रुप सेयर गरेका थिए ।

आज एका बिहानै धुर्मुस सुन्तलीलाई पनि बुढेसकालको रहर लागेपछि कुन्जना घिमिरे (सुन्तली) ले तस्बिर फेसएपमा एडिट गरेर सार्वजनिक गरेका छन् ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ०६:०३