२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जे’ल चलान

काठमाडौं ०७ फागुन /  प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा धरौटी रकम बुझाउन नसकेपछि फेरी जे’ल चलान भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन उपत्यका इन्चार्ज माईला लामालाई संखुवासभा अ’दालतले २५ हजार ध’रौटीमा छोड्न आदेश दिएको थियो ।

हात ह’तियार तथा खरखजाना मु’द्धामा प’क्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भएपनि रकम बुझाउन नसकेपछि लामा पुनः जे’ल गएका हुन् ।

सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्धामा पक्राउ गरिरहेको छ ।

एनसेल मुख्यालयमा ब’म वि स्फोटको आ”रोपमा पक्रा उ परेका लामालाई ललितपुर अदालतले रिहा गरेपनि अन्य मु”द्धा लगाएर अदालत परिसरबाटै प”क्राउ गरि सुनसरी पुर्‍याईएको थियो । सुनसरीबाट समेत रिहा भएका लामालाई अदालतबाटै प”क्राउ गरि संखुवासभा पुर्‍याईएको थियो ।

Loading...
प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार १२:४५