काठमाडौ २ साउन / चर्चित गायिका पूर्णकला विसीको स्वरमा ‘काँकरीको अचार’ बोलको गीत बजारमा आएको छ । नेपाली नारीहरूको महानचाड हरितालिका तीज आउन डेढ महिना बाँकि हुदा बजारमा आएको यो गितले तिजको संस्कृती झल्काएको छ।
धर्मराज गिरीको टिपिकल लय शब्द रहेको गीतको म्युजिक भिडियो पूर्णकला विसीको युटुव च्यानल मार्फत बजारमा पठाइएको छ।
लोकप्रिय कलाकार शंकर विसीको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा रीना थापा र आरुषी मगरको जोडदार नृत्य देख्न सकिन्छ। भिडियो हेर्नुुहोस् :