आज पनि बढ्यो विदेशी मुद्राको भाउ : कुन देशको कति हेर्नुहोस्

काठमाडौं २० फागुन / आज नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । त्यस्तै आज यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ४६ पैसा रहेको छ।

भने आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा तथा बिक्रिदर १ सय १६ रुपैयाँ ६६ पैसा रहेको छ। भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ९ रुपैयाँ ७३ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ।

भने कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ८१ पैसा रहेको छ। आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ८२ पैसा रहेको छ। भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार ०२:४१