फुलन्देको आमा र पित्री बुढाको सुटिङ सेटमै मस्ती ( भिडियो सहित )

काठमाडौं २२ फागुन /  म्युजिक भिडियो र हाँस्यटेलिसिरियल व्यस्त गायक तथा सञ्चारकर्मी अर्जुन कुँवरको पछिल्लो समयमा व्यस्तता लोभ लाग्दो छ ।  पित्री बुढा नामले परिचित उनि हाँस्यटेलिसिरियल र म्युजिक भिडियोहरुमा बुढ्यौली हाउभाउमा प्रस्तुत हुने गर्दछन् ।

अर्जुन कुँवरले पहिलोपटक “फुलन्देको आमा” नामले परिचित मोडेल उमेश राई सँग म्युजिक भिडियोमा सँगै काम गरेका छन् । साधारण कमेडी गर्दै कलाकारितामा पाइला चालेका उमेश राई पछिल्लो समयका चर्चित कलाकार हुन् ।

फुलन्देको आमा र पित्री बुढाले सुटिङमा यस्तो गरे हेर्नुहोस भिडियो।पछिल्लो समयमा ब्यस्त र चर्चित कलाकार उमेश राई फुलन्देको आमा र अर्जुन कुवर( पित्री बुढो) ले सुटिङको क्रममा निकै रमाईलो गरेका छ्न्।

पहिलो पटक सङै काम गरेका दुई जोडिले सुटिङको समयमा खिचेका केहि भिडियो मार्फत युट्टुब च्यानल मार्फत सार्बजनिक गरेका छ्न्।

हेर्नुह्स पुरा भिडियो

Loading...
प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १६:११