अब नेपालीहरु कतार जान नपाउने, कारण यस्तो छ ।

काठमाडौं २६ फागुन / कतारमा नेपालसहित १४ देशका नागरिकलाई अस्थायी प्र”ति’बन्ध लगाइएको छ ।नेपाल, बंगलादेश, चीन, इजिप्ट, भा’रत, इ’रान, इ’राक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सि’रिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट ला’गू हुने गरी अ’स्थायी प्र’तिबन्ध लगाइएको हो ।

आज (मार्च ९) बाट कार्यान्वयनमा आउने उक्त निर्णय यी मुलुकबाट कतारमा काम गर्न वा भ्रमणका लागि प्रवेश गर्ने जाेकाेही व्यक्तिका साथै कतारमा ट्रान्जिट भएर यात्रा गर्ने यात्रुका लागिसमेत ला’गू हुने जनाइएको छ।

यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उ’डान बन्द गरिसकेको छ।कतारमा करिब ५ लाखकाे सङ्‌ख्यामा नेपाली कार्यरत रहेका छन्।

Loading...
प्रकाशित मिति २६ फाल्गुन २०७६, सोमबार ११:४५