विनियमदर : अमेरिकी डलर सहित सबै देशको भाउ ह्वात्तै बढ्यो

काठमाडौं / आज नेपाली बजारमा अमेरिकी डलरसहित केहि देशको विनिमयदर उकालो लागेको छ । भने आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ८४ पैसा रहेको छ।

आज मंगलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५४ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५५ पैयाँ ३४ पैसा रहेको छ। भने बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तैगरी आज मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ। भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ।

आज कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ। नेपाली बजारमा आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ।

भने मंगलबार यूरोपियन यूरो एकको खरिददर १ सय ३५ रुपैयाँ तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ६८ पैसा रहेको छ। तयस्तैगरी आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार ०५:१२