बिहानै भयंकर दुर्घटना,एकको मृत्यु भएपछि अवस्था तनावग्रस्त

ओमराज डांगी,  कोहलपुर

कोहलपुर चौराह नजिकै (ट्राफिक प्रहरी कार्यालय अगाडी) बिहिबार बिहान माईक्रो बस र अटो एकआपसमा ठो क्कीएका छन । बिहान ८ बजेको समयमा भे१ख २१२९ नम्बरको बस र अटो एकआपसमा ठो क्कीदा १ जनाको मृ त्यु भएको छ भने अन्य २ जना ग म्भीर घाइते भएका छन । मृ तकको पहिचान खुल्न सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार अटो चालकको उपचारका क्रममा मृ त्यु भएको हो । अटोमा सवार दुई जना ग म्भीर घ ाईते भएका हुन । उनिहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दु र्घटनामा अटो पूर्ण रुपमा क्ष तीग्रस्त भएको छ ।

प्रहरीले बस र बस चालकलाई नि यन्त्रणमा लिएपनि दुर्घ टनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

Loading...
प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार ०४:०६