सरसफाइ अभियान्ता आशिका तामाङ विदेश उडिन्

काठमाडौं १४ असार

मुस्कान – केही समय अगाडि सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भाइरल बनेकी आशिका तामाङ पछिल्लो समय सरसफाइ अभियान्ताको रुपमा परिचित सक्रिय नारी हुन् ।

देशको विभिन्न शहरमा हाम्रो देश सुन्दर बनाउ भन्ने बुलन्द आवज सहित सरसफाइमा लागेकी आशीका अहिले नेपाल छाडेर जर्मनी उडेकी छिन् ।

जाँदा जाँदै उनले एयरपोर्ट बाटै भनिन् : “म जर्मनी जानुको मुल उदेश्य भनेको सरसफाइकै बिषयमा केही शिक्षा लिनु हो”

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १०:३९