पोखरामा भुकम्पको ठूलो धक्का, सुत्ने तरखरमा रहेका मानिसहरु भागाभाग

पोखरा / कास्कीमा आइतबार राती ८:४५ मा भूकम्पको कडा धक्का महसुस भएको छ ।

भूकम्पको धक्का पोखरा महानगरपालिका र कास्कीको छिमेकी पर्वतको केही भागमा समेत महसुस भएको थियो । राती सुत्ने तरखरमा रहेका मानिसहरु समेत भूकम्पको धक्का संगै घर बाहिर र सडकमा आएका थिए ।

भुकम्पको ठूूूलो  धक्का भएका कारण क्षतिको बिबरण आउन  बाकी ।

अन्य समाचार : काठमाडौ । स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुन लागेको यस वर्षको माध्यमिक तह कक्षा १० (एसईई) को परीक्षा सर्न सक्ने बताएका छन् । छिमेकी मित्र राष्ट्रहरुसम्म आइपुुगेको कोरोना संक्रमणबाट जोगिन परीक्षा स्थगन गर्नुपर्ने बताउँदै उनले भने, “दुुईतीन दिन महामा रीको अवस्था हेरेर नयाँ तालिका बनाउने–नबनाउने कुरा टुंगो लाग्छ ।

उनले कोरोनाले महामा रीको रुप लिएमा परीक्षा स्थगन गर्न दुविधा नरहने समेत बताए । तर, अहिलेकै अवस्थामा रहेमा भने परीक्षा स्थगित नहुने उनको भनाई छ । आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले यस्तो भनेका हुन् ।

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १५:१७