हेमन्त कान्छाले गाए सबैलाई रुवाउने गीत ‘माया मार्‍यौरे’ (भिडियो )

काठमाडौं ०४ चैत / मौलिक सिर्जना मार्फत सबैको मन जित्दै छोटो समयमै सबै माझ आफ्नो दरिलो परिचय दिन सफल गायक सर्जक तथा सारङ्गी बादक हेमन्त कान्छ रसाइलीको नयाँ गीत माया मा¥यौ रे भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतलाइ हेमन्त कान्छा र कमला पोख्रेलले आवाज दिएका छन । निकै मोलिक शब्द तथा संगीत रहेको सो गीतलाई छोटो समयमै सबै दर्शक स्रोताले मन पराइदिनु भएको छ ।

हेमन्त कान्छाको लय तथा शब्द सिर्जना रहेको सो गीतलाई रमेश विक रसाइलीले निर्देशन गरेका छन । गीत सार्वजनिक भए पछि हामी साग कुरा गर्दै गायक कान्छाले आफ्नो विगतका गीत जस्तै यो मौलिक सिर्जनालाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

भिडियो हेेेेर्नुहोस् :

गीतलाई हेमन्त कान्छाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

Loading...
प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार ०७:०९