काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं /काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।

केही सेकेन्ड धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।

Loading...
प्रकाशित मिति ७ चैत्र २०७६, शुक्रबार ०१:५१