समिक्षा अधिकारीको तीज गीत बजारमा

काठमाडौं ४ श्रावण / गायिका समिक्षा अधिकारीको पहिलो तिज “सालक्कै “बोलको गित सार्बजनिक भएको छ । बशन्त बिश्वकर्माको शब्द संगीत रहेको तिज गित समिक्षा अधिकारी र मधु पाण्डेको स्वर रहेको छ ।

मायाले लगाएको ढाका टोपी र रातो टिकाको कुरालाई तिज गीतमा समेटिएको छ । हिम सम्झौता डिजिटलको प्रस्तुति रहेको गित लाइ कारण चैसिरले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।

गीतमा धुर्ब हिमाली ,रिना थापा ,सर्मिला अधिकारी र कुशल चौधरीको नृत्य रहेको छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १८:२०