धादिङमा भुकम्पको धक्का

धादिङ -/धादिङमा भुकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन बुधवार साँझ साढे ६ बजे धादिङको मार्पाक  केन्द्र बनाएर भुकम्प गएको जनाइएको छ । उक्तच भुकम्प ४ म्याग्निच्यूडको रहेको जनाइएको छ ।

भुकम्प आएपछि स्थानीय घरबाट बाहिर निस्किएका थिए । यसअघि केहि दिनअघि पोखरामा भुकम्पको धक्का महशुस गरिएको थियो ।

Loading...
प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार १४:०४